काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा एक सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ५८ हजार ४०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार २ लाख ५८ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १०० रूपैयाँले बढेर ४ हजार १०५ रूपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्