काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य ५ हजार ५०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ६१ हजार ७०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २ लाख ६७ हजार २०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले बढेर ४ हजार २५५ रूपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्