काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य २ हजार ९०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला २ लाख ५९ हजार ६०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ६२ हजार ५०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ११० रूपैयाँले बढेर ४ हजार ५२५ रूपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्