काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी कृषि तथा पशुपन्छी विकास मन्त्री डा.मदनप्रसाद परियारलाई दिएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा गत भदौ २७ गते गठन भएको मौजुदा मन्त्रिपरिषद्मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हाल्दै आएकाे खानेपानी मन्त्रालयको जिम्मेवारी अब कृषि मन्त्री परियारले सम्हाल्ने गरी तोकिएको हो।



प्रतिक्रिया दिनुहोस्