काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ३ हजार १०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ६५ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २ लाख ६८ हजार १०० रूपैयाँ कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १९५ रूपैयाँले बढेर ४ हजार ८८० रूपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्