काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य २ हजार १०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला २ लाख ६५ हजार ७०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ६७ हजार ८०० रूपैयाँ कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ५५ रूपैयाँले घटेर ४ हजार ७८० रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्