काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा एक हजार ८०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ७४ हजार ७०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २ लाख ७६ हजार ५०० रूपैयाँ कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १४५ रूपैयाँले घटेर ५ हजार ३४० रूपैयाँ प्ुगेको छ ।


प्रतिक्रिया दिनुहोस्