काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ७०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला २ लाख ७६ हजार ५०० रूपैयाँ रहेको छापावाल स्ुनको मूल्य शुक्रबार २ लाख ७७ हजार २०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १६० रूपैयाँले बढेर ५ हजार ६४५ रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्