नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल काठमाडौँ क्षेत्र नम्बर-५ बाट उम्मेदवार


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल काठमाडौँ क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने भएका छन् ।

कांग्रेस संसदीय बोर्ड बैठकले काठमाडौं ५ मा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पौडेलले आज दिउँसो ३ बजे उम्मेदवारी दर्ताका गर्ने तयारी गरेका छन् । २०७९ को चुनावमा पनि पौडेल निर्वाचन क्षेत्र नम्बर ५ बाटै विजयी भएका थिए ।