काठमाडाैँ । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीसम्बन्धी मुद्दामा एक करोड रुपैयाँ धरौटी बुझाउन आदेश दिएको छ।
मंगलबार, न्यायाधीश रुद्रप्रसाद सुवेदीको इजलासमा सुनुवाईपछि लामिछानेलाई धरौटी बुझाएर मुद्दाको अगाडि बढाउन अनुमति दिइएको हो। उनी हाल धरौटी तिर्नको लागि प्रक्रियामा रहेका छन्।


प्रतिक्रिया दिनुहोस्