सुनको मूल्य २ लाख ९५ हजार रूपैयाँ पुग्यो


काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य १० हजार ४०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका मंगलबार २ लाख ८४ हजार ७०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार २ लाख ९५ हजार १०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मुल्य ४० रूपैयाँले बढेर ५ हजार ९२० रूपैयाँ कायम भएको छ ।