काठमाडौं । पुल्चोककाे दाउरा थकालीमा आगलागी भएको छ । मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रहरीका अनुसार अहिले आगलागी नियन्त्रणका लागी दमकल पुग्दै गरेको छ ।
पुल्चोककाे दाउरा थकालीमा आगलागी
१९ फाल्गुन २०८२, मंगलबार
काठमाडौं । पुल्चोककाे दाउरा थकालीमा आगलागी भएको छ । मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रहरीका अनुसार अहिले आगलागी नियन्त्रणका लागी दमकल पुग्दै गरेको छ ।
प्रतिक्रिया दिनुहोस्