काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य ११ हजार रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख २८ हजार ६०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार ३ लाख १७ हजार ६०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य २७५ रूपैयाँले घटेर ५ हजार ५४० रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्