काठमाडौँ । प्रतिनिधि सभाका लागि भएको चुनावको मतगणना जारी छ ।
निर्वाचन आयोगको विहान ६ बजेको तथ्याङ्कअनुसार २७ निर्वाचन क्षेत्रमा जारी मतगणनामा २३ ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । नेकपा एमालेले ३ र नेपाली कांग्रेसले १ ठाउँमा अग्रता लिएका छन् ।
काठमाडौँ उपत्यकासहित सुगम ठाउँमा मतगणना गएराति देखि नै मतगणना चलिरहेको छ । बाँकी ठाउँमा भने आज विहानदेखि मतगणना सुरु गर्ने तयारी छ ।


प्रतिक्रिया दिनुहोस्