चितवन २ मा रवि लामिछानेको अग्रता


काठमाडौँ । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक हजार १५८ मत ल्याउँदै अग्रता लिएका छन् ।

लामिछानेलाई पछ्याउँदै एमालेका अस्मिन घिमिरेले ९०८ मत प्राप्त गरेका छन् ।

नेकपाका प्रताप गुरुङ ७७५ मतसहित तेस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी मीना खरेलले ५३९ मत सहित चौथो स्थानमा छिन् ।