काठमाडौँ १ मा रञ्जु दर्शना निर्वाचित


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रञ्जु दर्शना प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्।

काठमाडौँ क्षेत्र नम्बर १ बाट उनी विजयी भएकी हुन्। उनले १५ हजार ४५४ मत प्राप्त गरेकी छन्।

नेपाली कांग्रेसका प्रवल थापा क्षेत्री ३ हजार नौसय ६२ मत प्राप्त गरेका छन्।