काठमाडौँ । सिन्धुली क्षेत्र नम्बर दुईमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार आशिष गजुरेलले अग्रता लिएका छन् । गजुरेल ५९८ मत सहित अग्रता लिएका हुन् । उनलाई पछ्याउँदै नेपाली काँग्रेसकी उम्मेद्वार सुशिला थिङ ४३५ मत सहित दोस्रो स्थानमा छिन् भने नेकपाका लेखनाथ दाहाल (राजन) ४२१ मत सहित तेस्रो स्थानमा छन् ।
यस्तै, नेकपा एमालेका मनोज जंग थापाले ३४१ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेद्वार महेश्वर दाहालले ४४ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्