काठमाडौँ । सिन्धुली क्षेत्र नम्बर एकमा नेकपा एमालेका प्रदिप कटुवालले अग्रता लिएका छन् ।
प्रारम्भिक मतगणनामा एमालेका उम्मेद्वार कटुवालले १६३ मत सहित अग्रता लिएका छन् । उनलाई पछ्याउँदै नेपाली काँग्रेसका उम्मेद्वार उज्वल बराल १४५ मत सहित दोस्रो स्थानमा छन् ।
रास्वपाका धनेन्द्र कार्कीले ७५ र नेकपाका डेकेन्द्र प्रसाद सुवेदीले ६३ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्