रोल्पा । रोल्पामा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार वर्षमान पुनले अग्रता लिएका छन् ।
उनलाई प्रारम्भिक अग्रता मिलेको छ ।
पुनले ६६० मत ल्याउँदा नेकपा(माओवादी)का उम्मेदवार चुडामणि वलीले ४६८ मत ल्याएका छन् ।
यस्तै नेकपा एमालेका गोकुल घर्तीले ७६ र नेपाली कांग्रेसका डा.सुदनकुमार वलीले १५ मत ल्याएका छन् ।


प्रतिक्रिया दिनुहोस्