नेपाली कांग्रेस ४ स्थानमा विजयी


काठमाडौँ । नेपाली कांग्रेसले अहिलेसम्म ४ सिटमा विजयी भएको छ ।

तेह्रथुमबाट सन्तोष सुब्बा, मनाङबाट टेकबहादुर गुरुङ, मुस्ताङबाट गोगेश गौचन थकाली र दैलेखबाट बासना थापा विजयी भएका छन् ।

कांग्रेसले १० स्थानमा अग्रता बनाएको छ ।