काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार २०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख ९ हजार ९०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार ३ लाख ७ हजार ७०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १८५ रूपैयाँले घटेर ५ हजार १५० रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्