कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक चैत्र ६ मा बस्ने


काठमाडाैँ । नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यसमितिको बैठक आगामी चैत्र ६ गते पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।