काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा ५ हजार ४०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख ७ हजार ७०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार ३ लाख २ हजार ३०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १४० रूपैयाँले घटेर ५ हजार १० रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्