साढे १२ हजार रूपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा १२ हजार ५०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९४ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार २ लाख ८२ हजार रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ३५५ रूपैयाँले घटेर ४ हजार ५४० रूपैयाँमा कारोबार भइरहेको छ ।