काठमाडाैँ । पुष्प व्यवसाय प्रवर्धन गर्ने उद्देश्यसहित राजधानीमा आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पोमा अन्तिम दिन दर्शकको आकर्षण बढ्दो देखिएको छ।
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारासहित सञ्चालन चैत ५ गते बिहीबार देखि सुरु भएकाे मेलाकाे आज अन्तिम दिन हाे ।






















प्रतिक्रिया दिनुहोस्