काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ४ हजार ६०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला २ लाख ८५ हजार ६०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ८१ हजार कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १५० रूपैयाँले घटेर ४ हजार ६७० रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्