मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन


काठमाडौँ । मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । रसुवाको लाङटाङ क्षेत्र गएको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।

त्रिभु्वन अन्तर्राष्ट्रिय विमानस्थलका सुचना अधिकारी तेज बहादुर पौडेलले मुस्ताङ एयरका हेलिकप्टर सम्पर्कविहीन भएको बताए ।