काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा २ हजार ५०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ८६ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार २ लाख ८३ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेर ४ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्