काठमाडौँ । नेपाल राष्ट्र बैंकले सञ्जिवनी लघुवित्त संस्था लि. (साविकको सुपर लघुवित्त वित्तीय संस्था लि.) लाई समस्याग्रस्त सूचीबाट हटाएको छ ।
राष्ट्र बैंकले समस्याग्रस्त सूचीबाट हटाएर सञ्जिवनी लघुवित्तलाई २०८२ चैत ५ गतेको निर्णय अनुसार समस्याग्रस्त अवस्थाबाट फुकुवा गरी नियमित वित्तीय कारोबार गर्न स्वीकृति प्रदान गरेको छ ।
२०७९ भदौ २२ गते सार्वजनिक सूचनाबाट उक्त संस्थालाई समस्याग्रस्त घोषणा गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्