काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला २ लाख ९४ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार पनि सोही मूल्य कायम रहेको हो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रूपैयाँले बढेर ४ हजार ८३० रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्