काठमाडौं । जगदम्ब ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेका छन् ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न सिआइबीले लिएको हो।
पक्राउ लगत्तै गृहमन्त्री सुधन गुरुङले फेसबुकमा ‘८’ लेखेका छन् ।
२० चैत्र २०८२, शुक्रबार
काठमाडौं । जगदम्ब ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेका छन् ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न सिआइबीले लिएको हो।
पक्राउ लगत्तै गृहमन्त्री सुधन गुरुङले फेसबुकमा ‘८’ लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस्