काठमाडौँ । आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९४ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्य कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य पनि ४ हजार ८३० रूपैयाँ कायम छ ।
२२ चैत्र २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्