काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ४०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ९१ हजार ४०० रूपंैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २ लाख ९१ हजार ८०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ४० रूपैयाँले बढेर ४ हजार ८२० रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्