काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
२४ चैत्र २०८२, मंगलबार
काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस्