काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा एक हजार २०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९९ हजार ८०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार ३ लाख १ हजार रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ९५ रूपैयाँले बढेर ५ हजार २२५ रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्