सबै आर्थिक कारोबारलाई डिजिटल प्लाटफर्ममा आबद्ध गरिने


काठमाडौँ । सरकारले सबै आर्थिक कारोबारलाई डिजिटल प्लाटफर्ममा आबद्ध गर्ने भएको छ ।

आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सरकारले नगदरहित पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्रको औपचारिकीकरण गरिने बताएको हो ।