कति छ सुनचाँदीकाे मूल्य ?


काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा एक हजार ८०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ९२ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार २ लाख ९३ हजार ८०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ९० रूपैयाँले बढेर ५ हजार ५० रूपैयाँ कायम भएको छ ।