काठमाडाैँ । नेपाल उद्याेग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् । वैद्यले ५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी राम चन्द्र सांघाईले ३० मतमात्र प्राप्त गरे ।
यस्तै, महासंघकाे काेषाध्यक्षमा मनिषलाल प्रधान ६१ मत प्राप्त गर्दै विजयी भए भने उनका प्रतिस्पर्धी अम्बिका प्रसाद पौडेल २५ मत प्राप्त गरे ।



प्रतिक्रिया दिनुहोस्