काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा एक हजार ९०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ८२ हजार १०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य २ लाख ८४ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ४० रूपैयाँले बढेर ४ हजार २४० रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्