काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.८१ अंकले बढेर २ हजार ६५१।२१ अंकमामा पुगेको छ।
यो ०.३३ प्रतिशतको वृद्धि हो। सेन्सेटिभ इन्डेक्स पनि ०.२१ प्रतिशतले बढेर ४६४.५९ अंकमा पुगेको छ।
आज नेप्सेमा घलेम्दी हाइड्रोपावरको सबैभन्दा धेरै कारोबरा भएको छ । कम्पनीको २९ करोड ९८ लाख बढिको कारोबार भएको छ ।
आज ३४७ कम्पनीका १ करोड २ लाख २४ हजार १९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७२ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्