काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा एक हजार ६०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख ५ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार ३ लाख ६ हजार ८०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ६० रूपैयाँले बढेर ४ हजार ७७० रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्