रसुवा, नुवाकोट र धादिङ विपद् संकटग्रस्त क्षेत्र घोषणा


काठमाडौँ । सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ तीन जिल्लालाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

बुधबार आकस्मिकरुपमा बसेको मन्त्रिपरिषद् बैंठकले तीन जिल्लालाई संकट ग्रस्त जिल्ला घोषणा गरेर आवश्यक सम्पूर्ण काम गर्ने निर्णय गरेको हो ।