शरीरमा दियो बालेर पूजा–आराधना (फोटो फिचर)


नेपालीहरूको महान् चाड बडादसैँको दसौँ दिन विजयादशमीका अवसरमा भक्तपुरस्थित ब्रह्मायणी मन्दिर परिसरमा शरीरमा दियो बालेर पूजा–आराधना गर्दै भक्तजनहरू।

तस्बिर : ए.पी. तोलाङ/नेपाल फोटो सर्भिस