घट्यो लामो दुरीको सवारी भाडा , कहाँको भाडा कति ? (सूचीसहित)


काठमाडौँ । सरकारले लामो दुरीको सवारी भाडा घटाएको छ। मंगलबार राति १२ बजेबाट लागु हुनेगरी नेपाल आयल निगमले डिजेलको मूल्य घटाएपछि स्वचालित रूपमा मूल्य समायोजन भएको हो।

डिजेलको मूल्य प्रतिलिटर १७ रूपैयाँ घटाइएको थियो। डिजेलको मूल्य घटेसँगै यात्रुवाहक सवारीमा ३ दशमलव २० प्रतिशतले घटेको छ।

त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ४ दशमलव १९ प्रतिशतले भाडा घटेको छ। तराईको बाटामा सञ्चालन हुने मालवाहक सवारीको भने ४ दशमलव ६५ प्रतिशतले भाडा घटेको छ।

कहाँ कति भाडा ? सूची