प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा महाकाली नदीमा आएको बाढीले गरेको कटान क्षेत्रको स्थलगत निरीक्षण गर्न पुगेका छन् ।
तस्वीरहरूः शेरबहादुर सिंहर/रासस
५ कार्तिक २०७८, शुक्रबार
प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा महाकाली नदीमा आएको बाढीले गरेको कटान क्षेत्रको स्थलगत निरीक्षण गर्न पुगेका छन् ।
तस्वीरहरूः शेरबहादुर सिंहर/रासस
प्रतिक्रिया दिनुहोस्