काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले २०८१ असारसम्म ५० प्रतिशत डिबेञ्चर स्रोतकोरुपमा गणना गर्न पाउने भएका छन् ।
डिवेन्चरलाई २०८० पुस सम्मको लागि श्रोतकोरुपमा शतप्रतिशत गणना गर्न पाउने व्यवस्था रहेको थियो ।
२०८० पुषपछि डिवेन्चरको पचास प्रतिशत रकम २०८१ असार सम्मका लागि स्रोतको रुपमा गणना गर्न पाउने व्यवस्था गरेको हो ।
प्रतिक्रिया दिनुहोस्