काठमाडौँ। गुडविल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सरोज काजी तुलाधार दोहोरिने भएका छन् ।
बुधबार बसेको सञ्चालक समिति बैठकले उनलाई दोस्रो कार्यकालका लागि सिइओमा नियुक्ती गर्ने निर्णय गरेको हो ।
१९ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्