आगामी आर्थिक वर्षको बजेट भाषण मंगलबार दिउँसो १ बजे


काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुतका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक १५ जेठमा बस्ने भएको छ ।

१५ जेठमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार त्यस दिन अर्थमन्त्री वर्षमान पुनले बजेट पेस गर्नेछन् ।

बजेट पेसका लागि मंगलबार दिउँसो १ बजे संसदको संयुक्त बैठक बस्नेछ ।