अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने स्कुटरमा भन्सार छुट


काठमाडौँ । सरकारले अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने स्कुटर खरिदमा भन्सार छुटको व्यवस्था गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै भन्सार बिन्दुबाटै छुटको व्यवस्था गरेको बताएका हुन् ।