शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धकमा पाण्डेय नियुक्त


काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धकमा यशोधन पाण्डेय नियुक्त भएका छन् । पाण्डेयलाई कात्तिक १५ गतेदेखि लागू हुने गरी सहायक महाप्रबन्धकमा नियुक्त गरिएको छ ।

यसअघि उनी सोही बैंकको मुख्य व्यवस्थापक रहेका थिए ।